५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौमा शनिबार सम्म २३५२८ व्यक्ति सक्रमित, ७५८२ व्यक्ति होम आईसोलेसनमा



file photo
अ+ अ-

काठमाडौ। देशभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ । उनीहरूमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भएका छन् । सक्रमित मध्यै पनि काठमाडौ उपत्यका जोखिम क्षेत्रमा रहेको छ  । 

काठमाडौ महानगरपालीकाका अनुसार शनिबार सम्म  काठमाडौमा २३५२८ जना सक्रमित देखिएका छन् ।  होम आईसोलेसन ७५८२  ब्यक्ति  बसेका छन् । यसै गरी अस्पतालमा ५२३ ब्यक्तिले उपचार गराईरहका छन् । १०५०७ जना उपचार पछि निको भएको महानगरपालीकाले जनाएको छ ।  

काठमाडौमा १४७ जनाको मृत्यु भएको छ भने ३३६८७ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको छ । हाल सम्म ३३६८७ जनाको पिसिआर परिक्षण गरिएको  पनि महानगरपालीकाले जनाएको छ ।