५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट आइतबार ३८ जनाको मृत्यु, काठमाडौंकै १६ जना



अ+ अ-

काठमाडौं । आइतबार मात्र साँझसम्ममा कोरोना भाइरसको संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको विभिन्न अस्पतालहरु र सम्बन्धित प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयहरुले दिएको जानकारीमा उल्लेख गरिएको छ । 

यसरी प्राप्त भएका समाचारहरुमा काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको जनाइएको छ ।

यसरी मृत्यु हुनेमा झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जना रहेको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएका छन् ।