२१ मंसिर २०८२, आईतवार
,
Latest
सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै अभिनेत्री अशिष्मा



अ+ अ-

काठमाडौं । अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने तयारीमा रहेकी छिन् ।

सामाजिक संञ्जालमा बेबी बम्पसहितको तस्बिरहरू सेयर गर्दै अशिष्माले आफू आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

अशिष्माले २०७४ सालमा नविनचन्द्र प्रधानसँग लगनगाँठो कसेकी थिइन्। विवाह गरेको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।

विवाहपछि उनी श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी छिन्।

एक दर्जन चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी उनी पछिल्लो समय भने मनोरञ्जनको दुनियाँबाट टाढा छिन् ।