२५ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको अवस्था तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार-फोटो फिचर



अ+ अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताहरूको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी पछि नहटेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

प्रदर्शनका क्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।