२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनयन भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम सदस्य मनोनयन गरेका हुन् ।

विभागको प्रमुख केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् ।

मनोनित सदस्य यसप्रकार छन्ः

महेश सिंह कठायत, काठमाडौं

बासु कार्की, काठमाडौं

टेकबहादुर कुँवर, अछाम

लाक्पा शेर्पा, दोलखा

नरेन्द्र साह, पर्सा

अस्मिता लामा (खुशीमाया), लम्जुङ

तेज शाह, कञ्चनपुर

धनबहादुर गिरी, ओखलढुंगा

माधव पाण्डे, कालिकोट

मोहन सुनार, दाङ