१९ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनको स्टाटस फिर्ता आयो



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आएको छ ।

‘हामीले रिभ्यु रिक्वेस्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको छ ।’ बालेनले भनेका छन् ।

मेयर बालेनले चार दिनअघि नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भन्दै उनको फोटोसहितको स्ट्याटस राखेका थिए ।

दुई दिनपछि उक्त पोस्ट फेसबुकबाट हटेको थियो । नेकपा (एमाले)का नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफै हटाएको बताएका थिए ।

अर्कोतर्फ, मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए ।