२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीक्षालाई पूजाको काउन्टर – फिल्म आउनु अगाडि शत्रु त लाग्छन् नै



अ+ अ-

काठमाडौँ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच विवाद बढेको छ ।

गायिका अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार गरेको भन्दै अभिनेत्री शर्मालाई चेतावनी दिएकी थिइन् । त्यसको काउन्टरमा अभिनेत्री शर्माले आफूलाई जोडेर नकरात्मक सन्देश दिएको भन्दै आपत्ति जनाएकी हुन् ।

‘आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडियो शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन् त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ ।’ पूजा शर्माले सामाजिक सञ्जालमा भनेकी छन् ।

साथै, उनले मिडियामा आएका आफ्ना सम्पूर्ण सामाग्रीहरू नितान्त व्यावसायिक बताउँदै ती बाहेक आफ्ना र समीक्षाको पनि आफ्नो व्यक्तिगत जीवन रहेको भन्दै त्यसमा न आफूले कहिल्यै प्रतिक्रिया दिएको आगामि दिनमा पनि नबोल्ने वाचासहित सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गरेकी छन् ।

उनले अन्त्यमा फिल्म आउनु अगाडि शत्रुहरु लाग्ने प्रतिक्रिया समेत दिएकी छन् ।

यो पनि पढ्नुस्ः अभिनेत्री पूजालाई चेतावनी दिँदै समीक्षाले भनिन् – ‘फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्’