२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा ८९ को बीचमा ९८ लेखिएको छ, १२ सेकेन्डमा फेला पार्नुहोस्



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा धेरै किसिमका अप्टिकल इल्युजन तस्बिरहरु देखिएका छन् । यस्ता तस्बिर देखेर मानिस अचम्ममा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखा छल्नु हो । यी तस्बिरहरू हेरेपछि, मानिसहरूलाई सही जवाफ दिन धेरै गाह्रो हुन्छ ।

यी तस्बिरहरूबारे सोधिएका प्रश्नहरूको एक प्रतिशतले मात्र सही जवाफ दिन्छन् । अहिले फेरि एक पटक यस्तै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । आज हामी तपाईको लागि यस्तै तस्बिर ल्याएका छौं जसमा ८९ को बीचमा ९८ लेखिएको छ ।

यो पत्ता लगाउन तपाईलाई १२ सेकेन्ड दिइएको थियो । के तपाईले सक्नुभयो ?

 




भर्खरै