२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुन्डेसलिगामा बायर्नको जित



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले उल्फ्सवर्गलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्ज गनाब्रीले एक–एक गोल गरे । एक गोल भने बायर्न उपहारस्वरुप पाए । उल्फ्सवर्गका जाकुब किमिन्स्कीले आत्मघाती गोल गरेपछि बायर्नले जित निकालेको हो ।

यता, उल्फ्सवर्गका लोभ्रो माजेरले दुबै गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जितसँगै बायर्नले ३ अंक जोडेको छ ।