२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी पन्छाइँदैछ घाँसीकुवा पहिरो (तस्बिरहरु)



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा खसेको पहिरो पन्छाउने काम जारी छ ।

हिजो बुधबार दिउँसो खसेको पहिरोका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध बनेको छ । पहिरो पन्छाउन नेपाली सेना पनि परिचालित भएका छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना निकालेर पहिरोले पृथ्वी राजमार्ग खण्ड अवरुद्ध रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।