३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले माल्दिभ्सलाई हरायो, सेमिफाइनलमा इरानसँग खेल्ने



अ+ अ-

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।

सोमबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ ले हराएको हो ।

यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ ।

४ खेलमा ३ जित र एक खेलमा हार बेहोरेको नेपाल ९ अंक सहित लिगमा दोस्रो भएको हो । अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनल खेलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ।

भोलि हुने पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। भने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ।