२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती किनारमा एक पुरुषको शव फेला



सांकेतिक तस्बिर ।
अ+ अ-

काठमाडौँ । ललितपुरको कुपण्डोलमा एक पुरुषको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–१ वडा कार्यालय नजिकै बागमती किनारमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

अन्दाजी  ४२ वर्षका देखिने मृतकको पहिचान भने हुन सकेको छैन । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिँदै छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।