५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन् (तस्बिरहरू)



अ+ अ-

काठमाडौँ । आश्मा कुमारी केसी सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जित्न सफल भएकी छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबीच उनलाई विजेता घोषित गरिएको हो ।

यस्तै, मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् ।

हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारे ।

तस्बिर : प्रदीपराज वन्त, रासस