२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले लयमा रहेको सेल्टा भिगोलाई २–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । टोलीका लागि स्पेनी खेलाडी जोडी लुकास भाजक्वेज र मार्को एसेनसोले गोल गरे ।

यो जितपछि रियलको ३६ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडमाथि यो एक अंकको अग्रता हो ।

तर दोस्रो स्थानमा रहेको एटलेटिकोले तीन खेल कम खेलेको छ । एटलेटिको आइतबार एलाभेसको भ्रमणमा निस्कनेछ । शनिबारको अर्को खेलमा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्‍यो ।