३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कपः आर्सनल र म्यानचेस्टर चौथो चरणमा



अ+ अ-

लन्डन । अतिरिक्त समयमा इमिल स्मिथ रो पिएरे इमिरिक अबमेयाङले गरेको गोलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले न्युकासल युनाइटेडलाई शनिबार २–० ले हराउँदै एफए कपको चौथो चरणको यात्रा तय गरेको छ ।

१४ पटकको एफएपक विजेता आर्सनल पछिल्लो २५ वर्षमा एकै पटक मात्र तेस्रो चरणमा रोकिएको छ । शनिबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि चौथो चरण प्रवेश गर्न सफल रह्यो ।

म्यानचेस्टरले वाटेफोर्डलाई १–० ले हरायो । यसमा स्कट म्याक टोमिनीले चौथो मिनेटमा गरेको हेड गोल नै निर्णायक रह्यो ।