२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित



तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित भएको छ ।

सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेका थिए । त्यसको लगत्तै बैठक भोलि (सोमबार) ११ बजे बस्नेगरी स्थगित भएको सभामुखले जानकारी गराए ।

भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ।