६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एमाले ९ मतले अगाडि



अ+ अ-

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् ।

यस्तै, कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ हजार ८८० मत पाएका छन् ।

अब यहाँ तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना बाँकी छ ।