२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस



अ+ अ-

कैलाली । बझाङ उपनिर्वाचनको मतगणनामा एमालेले अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत पाएर अग्रता बनाएका हुन् ।

भण्डारीलाई काँग्रेसका अविशेक सिंहले पछ्याएका छन् । उनले ३८० मत पाएका छन् ।

यस्तै, माओवादीका जनक बुढाले २२६, समाजवादीका दिल बहादुर सिंह ११५ र राप्रपाका किशोर खड्का ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।