५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्खमूल आगलागी: वर्कसपसहित ५ पसलमा क्षति



अ+ अ-

काठमाडौं । शङ्खमूलको दोभान पुल नजिक आगलागी भएको छ । आगलागीबाट गाडीको वर्कसपसहित वरपरका पसलहरुमा क्षति पुगेको छ।

प्रहरीको अनुसार आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको छ ।

आगो लागेको झण्डै एक घण्टापछि ललितपुर महानगरपालिकाका दुई वटा दमकल पुगेको स्थानियले बताएका छन् । त्यसपछि काठमाडौंको जुद्ध बारुण यन्त्र पनि पुगेको थियो ।

आगो निभाउने क्रम जारी रहेको छ । आगलागीको पूर्ण विवरण भने आइपुगेको छैन ।