२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

के तपाई अनावश्यक व्यक्तिको फोन कलबाट हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा !

के तपाई अनावश्यक व्यक्तिको फोन कलबाट हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा !
अ अ+ अ-

काठमाडौं । कुनै व्यक्तिले नम्बर पाएपछि बारम्बार फोन गरेर हैरान पार्ने गर्छन्। यस्तो समस्या विशेषगरी पुरुषको तुलनामा महिला बढी हुने गरेको छ। अपरिचित नम्बरबाट आउने फोन कलका कारण कतिको पारिवारिक जीवनमा पनि समस्या आउने गरेको छ । यस प्रकारको समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने सोचमा पक्कैपनि तपाई हुनुहुन्छ होला । तर अब चिन्ता लिनुपर्दैन मात्र तीन उपायले अब तपाईको समस्या सावधान हुनेछ। तपाईले इच्छाशक्ति देखाएको खण्डमा त्यस्ता बारम्बार फोन गर्ने व्यक्तिबाट सजिलै छुटकारा पाउन सकिन्छ। 

नम्बर ब्ल्याक लिस्टमा राख्ने : बजारमा उपलब्ध सबै ब्राण्डका स्मार्टफोनमा ब्ल्याक लिस्ट अप्सन उपलब्ध छ । तपाईको दुःख दिने फोन नम्बरलाई ब्ल्याक लिस्टमा राख्न सक्नुहुनेछ । ब्ल्याक लिस्टमा एक पटक नम्बर राखिसकेपछि सेटिङबाट सो नम्बर नहटाएसम्म उक्त नम्बरबाट तपाईको मोबाइल सेटमा फोन लाग्दैन।

एप्स : प्ले स्टोरबाट एप्स डाउनलोड गरेर पनि नम्बर ब्ल्याकलिस्टमा राख्न सकिन्छ। नम्बरलाई ब्ल्याकलिस्टमा राख्नका लागि प्ले स्टोरमा विभिन्न एप्स उपलब्ध छन् ।

कन्ट्याक सेटिङ : तपाई आफ्नो एड्रोयड वा आइओएसको कन्ट्याक लिस्टबाट रिसिभ गर्ने वा नगर्ने नम्बर छनोट गर्न सक्नु हुन्छ। यति गरेपछि नपाईले अनावश्यक मानिसले गरिरहने फोनको समस्याबाट छुट्कारा पाउनुहुनेछ।