१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाश चन्दले लिए पीएनजीको तेस्रो विकेट



अ+ अ-

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)को तेस्रो विकेट झारेको छ ।

आकाश चन्दले पीएनजीको तेस्रो विकेट झारेका हुन् । उनले लेगा सियाकालाई दुई रनमा आउट गराए ।

दोस्रो विकेट पनि आकाशले नै लिएका थिए । ताजा स्थितीमा पीएनजीले ४ ओभरमा तीन विकेट गुमाएर ३४ रन बनाएको छ ।