१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित लुम्बिनी सम्मेलन स्थगित



अ+ अ-

काठमाडौं । लुम्बिनीमा गर्न लागिएको भनिएको लुम्बिनी शिखर सम्मेलन स्थगित भएको छ ।

नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले बुद्धभूमी लुम्बिनीमा यही फागुन २८ र २९ मा सो सम्मेलन गर्ने तयारी गरेको थियो । तर मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकले सो सम्मेलन स्थगित गरेको हो ।

विश्वका नोबल शान्ति पुरस्कार विजेताहरुलाई बोलाएर सो ‘लौरेट्स एण्ड लिडर समिट’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा सहभागिताका विषले गर्दा विवादित भएको थियो । विकसित नयाँ राजनीतिक परिस्थितिका कारण अन्तिम चरणमा आएर स्थगित गरेको हो ।