९ भाद्र २०८३, मंगलवार
,
Latest
हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार ८८ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिबार देशभर ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४८ जनामा गरिएको पिसिआर परिक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।  योसंगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । 

अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३०९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।