९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख डोज कोरोना खोप नेपाल आईपुग्यो



file photo
अ+ अ-

काठमाडौ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको खोप नेपाल आईपुगेको छ । आईतबार दिउँसो  एयर इण्डियाको बिमानले नेपालले खरिद गरेको १० लाख डोज खोप ल्याएका हो ।  

केही दिन अघि मन्त्रिपरिषद्ले अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय गरेको थियो । प्रति खोप चार डलरले खरिद गर्ने संझौता पछि सेरमले नेपाललाई खोप उपलब्ध गराएको हो । 

नेपाल ल्याईएको खोप टेकुमा रहेको भण्डारण कक्षमा राखि सातै प्रदेशमा वितरण गर्ने तयारी स्वास्थ्थ मन्त्रालयले गरेको छ ।