२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीको लगातार १८औं जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराउँदै लगातार १८औं जित निकालेको छ । आर्सनललाई १–० गोलले पराजित गर्दै सिटीले लगातार १८औं जित हात पारेको हो ।

लिगमा १३ चरणका खेल बाँकी रहेको बेला सिटीले स्पष्ट १० अंकको अग्रता कायम राखेको छ । सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले खेलको दोस्रो मिनेटमै गरेका थिए ।