२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीका कप्तान किरणलाई पुत्र लाभ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएकी हुन् । उनीहरुको यो पहिलो सन्तान हो ।

किरण र कन्चन गत वर्ष भदौ १५ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल)मा व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

किरण भारतबाट दुई दिन अघिमात्रै स्वदेश फर्किएका थिए ।