९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८२४ जनाको पिसिआर परिक्षणमा ८१ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । शनिबार देशभर ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४जनाको पिसिआर परिक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म सक्रमितको संख्या २ लाख ७४ हजार ६४ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ। 

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएसंगै संक्रमणबाट दुई हजार ७ सय ७३ जनाले ज्यान गुमाएका हुन् ।