२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक भेडाको शरीरबाट ३५ केजी उन निक्लिएपछि



अ+ अ-

एजेन्सी । अस्ट्रेलियामा एउटा भेडाको शरीरबाट ३५ केजी उन निकालिएको छ। वास्तवमा पालेको भेडा भागेको वर्षौपछि भेटिँदा त्यो उनले पुरिएको अवस्थामा भेटिएको थियो।

उक्त भेडा भिक्टोरियाको जंगलमा भागेको थियो। त्यसको नाम बाराक रहेको बताइएको छ। वर्षौसम्म त्यसको शरीरबाट उन ननिकाल्दा त्यो भेडा उनले पुरिएको हो। धेरै उन भएका कारण उक्त भेटालाई हिँड्नै गाह्रो भएको थियो।

हालै मात्र सो भेडालाई मानिसहरुले भेट्टाएका थिए। त्यसपछि इदगार मिसन फार्म स्यांचुआरीमा ल्याएर त्यसबाट उन निकालिएको थियो। लाइभ साइन्सका अनुसार उक्त भेडाबाट ३५ केजी उन निकालिएको छ।

हाल उक्त भेडाको पहिले र अहिलेको तस्बिरहरु निकै भाइरल बनेका छन्। यस भेडा सम्बन्धी भिडिओहरु पनि बनेका छन्।