२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको ब्याटिङ धराशयीमा, ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाायो



अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशयीमा परेको छ ।

टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले आठ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटमा गुलशन झालाई गुमाएको हो । उनी २१ रन बनाएर आउट भए

यसअघि नेपालले भीम सार्कीलाई ४४ रनमा गुमाएको थियो । यस्तै,सोमपाल कामि २, कुशल मल्ल १५, रोहित पौडेल १, आसिफ शेख ४ , अनिल शाह ८ र कुशल भुर्तेल शुन्य रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको छ ।