२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार एम्पुल थान लागू औषध सहित अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौं । पर्सा जिल्लाका छिपरमाई गाउपालिका वडा नं. ५ बस्ने ३५ वर्षिया उपेन्द्र कुमार एक हजार थान लागू औषध सहित पक्राउ परेका छन् । काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा.नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा अभियुक्त कुमार पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पर्सा देखि काठमाडौं तर्फ आउदै गरेको ना ६ ख ६३७७ नं. को यात्रु बाहक बसलाई  चेक जाँच गर्ने क्रममा लागुऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो ।