२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका करिश्मा मानन्धरको कुकुरप्रतिको प्रेम, हेरौँ तस्विरमा



अ+ अ-

काठमाडौँ । नायिका करिश्मा मानन्धर कुकुरसँगको तस्विर सार्वजनिक गरेकी छन । उनले सामाजिक संजालबाट उक्त तस्विर सार्वजनिक गरेकी हुन । उनको यो तस्विरमा स्पष्ट देख्न सकिन्छ कुकुरप्रतिको उनको प्रेम ।