२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४४ पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ ।

यसैगरी एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ०९ रुपैयाँ ६३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ७८ पैसा तोकिएको छ ।