२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएम कपः १ सय २७ रनमा समेटियो कोशी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत कोशी प्रदेश मधेस प्रदेशविरुद्ध मात्र १ सय २७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा अलआउट भएको हो ।

कोशीका लागि फिरदोश अन्सारी र कप्तान अङ्कित सुवेदीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अन्सारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान सुवेदीले ५० बलमा ४० रन जोडे ।

मधेसका लागि प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । यस्तै विशाल पटेलको नाममा एक विकेट रह्यो ।