२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा एमालेको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले उमेदवारी दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालय, गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका ३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा ६० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना पनि मतदाताले मतदान गर्नेछन् ।