२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको मियाजाकीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा भएकोले सतर्क रहन सूचना जारी



अ+ अ-

काठमाडौं । जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको छ । 

स्थानिय  समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी संचार सस्था एनएचकेले जनाएको छ ।
 
भूकम्प पछी मियाजाकी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउने अधिकारिहरुले चेतावनी दिएका छन । क्षेतिको विवरण आइसकेको छैन ।