५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक: प्रभावकारी अभ्यास र कार्यान्वयन अभिमूखिकरण प्रशिक्षण सम्पन्न



अ+ अ-

काठमाडौँ : विवेकशील साझा पार्टी संघीय प्रशिक्षण विभागद्वारा आयोजित Right to Information (RTI) सूचनाको हक अभ्यास तालिम सम्पन्न भएको छ।

सूचनाको हकका अग्रणी अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख श्रोत ब्यक्ति रहेको अभिमुखिकरणमा पार्टी पदाधिकारी, अगुवा सहित ३ दर्जन बढीको सहभागिता रहेको थियो।

सुचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न आरटिआईको तालिम उपयुक्त ओैजार भएकाले पार्टीले ‘सूचनाको हक अभ्यास अभियान’नै शुरु गर्न लागेको पार्टी उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिनु भयो।