२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक किरण भुजेल र अस्मिता अधिकारीको युगल आवाजमा ‘मलाई मनपर्ने गीत’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको युगल आवाजमा सजिएको गीत 'मलाई मनपर्ने गीत' म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्दरचना र सङ्गीतमा रहेकोको भिडिओ रिलिज भएको यो गित प्रेम समर्पण भावमा रहेको बताईएको छ । गीतको भिडिओ पशुपति म्युजिक प्रा.लि. को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस गितमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने राजकुमार बगरले मिक्सिङ गरेका छन् । म्यजिक भिडियोमा उषा उप्रेतीले र किरण भुजेल आफैले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।