२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व यूवराज्ञी हिमानी गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित



अ+ अ-

काठमाडौं । पूर्व यूवराज्ञी हिमानी शाह गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित हुनु भएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित कार्यक्रममा शाहलाई अन्तराष्ट्रियस्तरको गुसी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा विभिन्न क्षेत्रमा आबद्ध रहि मानवीय कार्य साथै विश्व शान्ति तथा प्रगतिका निम्ति कार्यरत ,योगदान दिएका विभिन्न राष्ट्रका २० जना व्यक्तिलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

हिमानी कोष मार्फत विभिन्न मानवीय सामाजिक कार्यमा सक्रिय भएकोमा शाहलाई पुरस्कृत गरिएको कोषले जनाएको छ ।