२८ श्रावण २०८३, बिहीबार
,
Latest
राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु कृषि आपूर्ति श्रृंखला सुधार्न कार्यदल गठन, किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका सबैभन्दा जेठा सेलिब्रेटीको शीर्ष १० मा ४ भारतीय सुपरस्टार



अ+ अ-

एजेन्सी । बलिउड फिल्म र संगीतलाई भारतमा मात्र नभई विश्वभरका मानिसहरूले मन पराउँछन् । धेरै स्थानीय कलाकारले हलिउड फिल्ममा अभिनय गरेर आफ्नो ख्याति कायम गरेका छन् । यसैबीच उमेरको कुरा हो भने बलिउडले विश्वको फिल्म इन्डस्ट्रीलाई उछिनेको छ ।

बलिउडमा सबैभन्दा पुरानो सक्रिय अभिनेता हुन् अमिताभ बच्चन हुन् । अमिताभ ८१ वर्षको उमेरमा पनि फिल्ममा काम गरिरहेका छन् र भारत यस मामिलामा विश्वमा सबैभन्दा अगाडि छ ।

८१ वर्षका अमिताभ बच्चनपछि यो सूचीमा दोस्रो नाम ६९ वर्षका ज्याकी च्यानको छ । तेस्रो नम्बरमा ६१ वर्षका अमेरिकी सुपरस्टार टम क्रुज छन् । तेस्रो नम्बरमा अमेरिकी अभिनेता जोनी डेपको नाम छ, जो अहिले ६० वर्ष पुगेका छन् ।

चौथो नम्बरमा ५८ वर्षका रोबर्ट डाउनी जुनियर छन् । सोही स्थानमा बलिउडका बादशाह अर्थात् ५८ वर्ष पुगेका शाहरुख खान छन् ।