५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्थाको पक्षमा देखिएको जनमतबाट ‘गणतान्त्रीक’ नेताहरुको बर्बराहट सुरु: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा देखिएको जनमतबाट प्रचण्ड,ओली,गगनहरु त्रशित र आतंकित भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा थापाले लेख्नुभएको छ प्रचण्ड,ओली,गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ(राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्।

उहाँले लेख्नुभएको छ उनीहरु साच्चिकै लोकतन्त्रवादि हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ।अन्यथा समयले उनीहरुलाई पछाडी छोड्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल , एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले आज पूर्वराजा प्रति कटाक्ष गर्नुभएको थियो । झापाका एक कार्यक्रममा सहभागी हुन पुग्नु भएका पूर्वराजालाई स्वागत गर्न उल्लेख सर्वसाधारण सहभागी भएका थिए ।