११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध हेडको शतक, अष्ट्रेलिया जिततर्फ



अ+ अ-

एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत फाइनल खेलमा अष्ट्रेलियाका ट्रेभिस हेडले शतक बनाएका छन् ।

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि उनले ९५ बलमा शतक बनाएका हुन् ।

हाल अष्ट्रेलिया ३५ ओभरमा ३ विकेटको क्षतिमा १९२ रनको अवस्थामा छ । अष्ट्रेलिया जिततर्फ अग्रसर देखिएको छ ।