२८ भाद्र २०८३, आईतवार
,
Latest
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक हेमन्त शर्माद्वारा किक्रेट टीमलाई ५० हजार प्रदान



अ+ अ-

काठमाडौँ । गायक हेमन्त शर्माले आफूले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरेका छन् ।

शर्माले मंगलबार बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गायक शर्माले यसअघि आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घोषणा गरेका थिए ।

उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी मिलेको बताएका छन् ।