५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको उप–कुलपतिमा भुसाल नियुक्त



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. शिवप्रसाद भुसाल नियुक्त हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकायका पूर्वडीन, निवर्तमान शिक्षाध्यक्ष एवं अर्थशास्त्रका प्राध्यापक समेत रहनुभएका भुसाल आइतबार उप–कुलपतिमा नियुक्त हुनुभएको हो ।