३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आइपीएलः हैदरावादको पहिलो जित

आइपीएलः हैदरावादको पहिलो जित
अ+ अ-

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा हैदराबादले पन्जाब किङ्सलाई ९ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । 

पन्जाबले दिएको १२१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गरेको हो । हैदराबादका लागि जोनी बेरेस्टोले ५६ बलमा ६३ रनको अर्धशतकीय पारी खेले । उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै डेभिड वार्नरले ३७ रन बनाउँदा केन विलियमसनले १६ रनको योगदानी दिए । 

बलिङतर्फ पन्जाबलका लागि एकमात्र विकेट फाबियन एलेनको नाममा रह्यो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाब किङ्सले १९ ओभर ४ बलमा अल आउट हुँदै १२० रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवाल र साहरुख खानले समान २२–२२ रन जोडे । त्यस्तै क्रिस गेलले १५ रन बनाए । 

बलिङतर्फ हैदरावादका लागि कहलेल अहमेदले ३ विकेट, अभिषेक शर्माले दुई विकेट र भुवनेश्वर कुमार, शिदार्थ कउल र राशिद खानले समान १–१ विकेट लिए । 

जितसँगै हैदराबादले ४ खेलबाट २ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौं स्थानमा छ । पराजित २ अंकसहित तालिकाको पुछारमा झरेको छ ।