२२ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बीच छलफल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल सुरु भएको छ । दिउसो २ बजे पछिनागपोखरीमा रहेको होटल मेरियटमा उहाहरु बीच छलफल भइ रहेको छ । पार्टी बिभाजन रोक्नका लागि आजको छलफललाई निर्णायक मानिएको छ । 

बुधबार साँझ मात्र करिब दुईघण्टा छलफल गरेका दुई नेताले आज फेरी छलफल गर्न लागेका हुन् । हिजो छलफलमा पनि अध्यक्ष ओलीले गुटगत नभइ एक्ला एक्लै छलफल गर्ने भनेपछि उहाँहरु बीच  छलफल भएका कारण आज पनि एक्ला एकलै नै छलफल हुने ती नेताले जानकारी दिनुभयो ।

हिजो छलफल  पछि अध्यक्ष ओली तथा बरिष्ठ नेता नेपालले आफू निकट नेताहरुलाई बिफ्रिङ गर्नुभएको थियो ।