२२ असार २०८३, सोमबार
,
Latest
देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी हिड्न पाउने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि कार्यान्वयनमा आउने गरि तीनै जिल्लामा निषेधाज्ञा जारी गर्दै सार्वजनिक र निजी सवारी साधन चल्न रोक लगाए पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई भने निर्वाध हिडडुल गर्न दिइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आफ्नो बैंक तथा वित्तीय संस्थाको परिचयपत्र देखाएर आवातजावत गर्न दिइनेछ। बैंक तथा वित्तीय क्षेत्र अत्यावश्यक सेवामा पर्छ।