८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभित्र पनि मास्क लगाउन नागरिकलाई सरकारको आग्रह



अ+ अ-

काठमाडौं । भारत सरकारले कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि आफ्ना नागरिकलाई घरभित्र पनि मास्क लगाउन आग्रह गर्दै जथाभावी नहिंड्न र घरभित्र बाह्य व्यक्तिलाई नबोलाउन भनेको छ ।

भारत सरकारको नीति आयोगको स्वास्थ्यतर्फका सदस्य डा. भी के पाउलले परिवारबीच पनि मास्क लगाउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि भारतमा रोकथामको कडा उपाय अपनाउन सरकारले भनेको छ । भारतका कतिपय शहरहरुमा लकडाउन घोषणा गरिएको छ ।