२२ असार २०८३, सोमबार
,
Latest
बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि, वीरेन्द्र सैनिक अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । मन्त्रीसँगै उनको परिवारका केही सदस्यलाई पनि कोरोना पुष्टि भएको जनाईएको छ ।

मन्त्री रायमाझीका परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिएकोमा उनलाई सोमबार कोरोना पुष्टि भएको हो । 

केही दिनअघि मात्रै मन्त्री रायमाझी गृह जिल्ला अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए।