२२ असार २०८३, सोमबार
,
Latest
नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द गरिने भएको छ ।

यातायात व्यवस्था विभागले वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विभागले आज (मंगलबार) सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।