९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात



अ+ अ-

काठमाडौँ । बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि सो अस्पताल ल्याइएको थियो । ‘असहज महसुस भएको’ भन्दै उनलाई मणिपाल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

दिनभरि डुलाइए पनि जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेपछि तनावको स्थिती उत्पन्न भएको छ । अस्पतालका केही सीसा समेत फुटाईएको छ ।

अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।